पोर्चुगलको आम निर्वाचनमा सोसलिष्ट पार्टी विजयी, आप्रवासी खुशी !

राजकुमार थापा । वल्डनेपाली डटकम, लिस्बन, पोर्चुगल । पोर्चुगलमा आइतबार सम्पन्न संसदीय आम निर्वाचनमा वर्तमान प्रधानमन्त्री आन्तानियो कोष्टाको सोसलिष्ट पार्टी बिजयी भएको आज प्रकाशित परिणामहरुले देखाएको छ । २३० संसदीय सीटहरुमा कोष्टाको पार्टीले ३६.७ प्रतिशत मतकासाथ १०६ सीटमा विजय हासिल गरेको छ । पोर्चुगलमा दस करोड भन्दा बढी मतदाता रहेका थिए । त्यसमा झन्डै चार … Continue reading पोर्चुगलको आम निर्वाचनमा सोसलिष्ट पार्टी विजयी, आप्रवासी खुशी !